arrow

बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय ५८ पुग्यो, २२ नयाँ भेटिए

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ३० शुक्रबार
banke.jpg

नेपालगन्ज । बाँकेमा २२ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको पीसीआर परिक्षणमा बर्दियाका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

बाँकेमा अब कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । ४ सय ३५ जना निको हुँदा ३ जनाको भने मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ