arrow

कपिलवस्तुका थप २८ जनामा संक्रमण पुष्टि

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
kapilbastu4.jpg

कपिलवस्तु ।  कपिलवस्तुका थप २८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । शुक्रबार दिउँसो २:३० बजेसम्ममा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ कार्यलय कपिलवस्तुले जानएको छ  । 

यससंगै  कपिलवस्तुमा संक्रमितको संख्या ९३५ पुगेको छ । साउन २५ गते बुद्धपदम मा.वि देखि संकलन गरिएको २२६ नमुना मध्ये २६ पोजेटिभ देखिएको हो । साथै १५१ जनाको रिपोर्ट नेगेटिभ र ५० जनाको रिपोर्ट आउन बाकी छ  ।

संक्रमित २८ जनामा कपिलवस्तु अस्पतालका थप एक र शुधोधन गाउपालिकाको एक छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ