arrow

हाइस दुर्घटनाः घाइते सातमध्ये दुई गम्भीर

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
doti-accident.jpg

बैतडी । बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–६ लामाखेतमा हाइस दुर्घटनाग्रस्त भएको छ । 

बा ३ ख ९११७ नम्बरको हाइस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । ती मध्ये दुईको अवस्था गम्भीर रहेको छ । तस्वीर – रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ