arrow

कपिलवस्तुमा थपिए २४ संक्रमित

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ भदौ ४ बिहिबार
kapilbastu4.jpg

कपिलवस्तु । कपिलवस्तुमा मंगलवार २४ जना  कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार विहिवार जिल्लामा थप २४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कार्यलयका अनुसार संक्रमित मध्ये कृष्णनगर नगरपालिकाका बासिन्दा हुन ।  कृष्णनगर र बहादुरगजं बजार क्षेत्रवाट साउन ३१ गते लिइएको ३२९ जनाको  नमुना मध्ये २४ जनामा पोजेटिभ देखिएको र अझै २१८  जनाको स्वावको नतिजा प्रतिक्षामा रहेको बताइएको छ ।

 कोरोनाका कारण अहिले सम्म २ जनाको ज्यान गएको छ । जिल्लामा समुदायमै कोरोना देखिएपछि यहि भदौ ७ गते सम्म निषेधज्ञा जारी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ