arrow

अझै खुलेन नारायणगढ–मुग्लिन सडक

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
narayanghad-mugling-pahiro.jpg

मुग्लिन । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अझै खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा बिहीबार बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको थियो । 

पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ