arrow

डोटी केन्द्रविन्दु भएर गयो भूकम्प

logo
प्रकाशित २०७७ भदौ १६ मंगलबार
earthquake2.jpg

डोटी ।  जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार मंगलबार दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
 
भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ । 

सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको हो । 

भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ