arrow

कपिलवस्तुमा थपिए ८ संक्रमित

logo
प्रकाशित २०७७ भदौ १८ बिहिबार
kapilbastu4.jpg

कपिलवस्तु । कपिलवस्तुमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

जिल्लाका ३ पालिकामा गरी ८ जना संक्रमित थपिएका हुन । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापा अनुसार सुद्धोदनमा ५, महाराजगंजमा २ र यशोधरामा एक जना संक्रमित भएका छन ।

 जिल्लामा अहिले सम्म कुल ११ सय ४० जना कोरोना संक्रमित फेला परेका छन । त्यस मध्ये ९ सय ४१ जना निको भई घर फर्कका छन । अहिले जिल्लामा १ सय ९४ सकृय संक्रमित छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ