arrow

सर्वदलीय बैठक उपलब्धिहिन, गठबन्धन अनुपस्थित भएपछि अनौपचारिक छलफलमै टुंगियो

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
singh_durbar.jpg.jpeg
 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकिएको छ । बैठकमा आन्दोलनरत मेधसी मोर्चा सहितको संघीय गठबन्धन अनुपस्थित रहयो । सिंहदरबारमा बसेको बैठकमा मधेसी मोर्चा र संघीय गठबन्धनका नेताहरु नगएपछि प्रमुख दलहरुबीच मात्रै छलफल भयो  । 
 
बैठकमा प्रमुख विपक्षी कांग्रेसले अनौपचारिक छलफलमा सहमतिका लागि वातावरण बनाउन सुझाव दिएको छ । यस्तै , कांग्रेसले यसअघि कमल थापाको नेतृत्वमा गठन भएको राजनीतिक समितिको क्षेत्रा अधिकार बढाउन समेत आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले सोमबार राति संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पत्राचार गरी बैठकमा सहभागि हुन आह्वान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ