arrow

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण

logo
मणिप्रसाद गैह्रे,
प्रकाशित २०७७ भदौ २४ बुधबार
kapilbastu4.jpg

कपिलवस्तु । कपिलवस्तुमा एक जना सुरक्षाकर्मीसहित थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय ७८ पुगेको छ । 

कृष्णनगरमा नौ जना र कपिलवस्तु नगरपालिकामा एक जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । 

कृष्णनगरमा १ प्रहरी, २ बिद्यतुका कर्मचारी, बहादुरगंज अस्पतालका एक कर्मचारी, २ ब्यापारी, ३ जना समुदायस्तका र कपिलवस्तु नगरपालिका वडा नम्बर १ का एक जना छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ