arrow

पर्सामा मुस्लिम कमिटी विस्तार गर्न कडा निर्देशन

logo
प्रकाशित २०७३ जेठ १२ बुधबार
muslim-cometee.jpg.jpeg
वीरगन्ज । नेपाली मुक्ति मोर्चा नेपालले भ्रातृ संगठन मुस्लिम मुक्ति मोर्चाको कमिटी बिस्तार गर्न कडा निर्देशन दिएको छ । मोर्चाको वुधबार बसेको केन्द्रिय कमिटिको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले पर्सा जिल्लाका मोहम्मद अफताव आलम अंसारीलाई केन्द्रिय सदस्य पदमा मनोनित गरेको मोर्चाकी पर्सा जिल्ला अध्यक्ष संगिता तिवारी साहले जानकारी गराइन् ।     
 
बैठकमा यही २३ र २४ गते काठमाडौमा गर्न लागेको सर्वपक्षिय सम्मेलन मूल आयोजक समितिका संयोजक एवं एमाले संस्थापक नेता मोहन चन्द्र अधिकारीको प्रमुख अतिथि रहे । बैठकमा मोर्चाका सहसंयोजक कांग्रेस पूर्व सांसद रामजीवन सिहं, महामन्त्री चक्रदेव जोशी, केन्द्रिय सदस्य शिवशंकर साह अतिथि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ