arrow

सुस्तामा नेकपा र जसपाका ७३ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

logo
रियाज अली,
प्रकाशित २०७७ असोज ८ बिहिबार
congress-prabesh6.jpg

पश्चिम नवलपरासी। सुस्ता गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी जसपा लगायतका विभिन्न नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  

कांग्रेस केन्द्रीय सदस्य देवेन्द्र कँडेल, जिल्ला सभापति विष्णु पौडेल, जिसस प्रमुख शिव शंकर राय, जिल्ला सदस्य,,केन्द्रीय बिभाग सदस्य लगायतका नेताहरुको उपस्थितिमा उनीहरु पार्टी प्रवेश गरेका हुन् । 
 पार्टी प्रवेश कार्यक्रममा कांग्रेस प्रवेश गरेकाहरुलाई पार्टी सदस्यता हस्तान्तरण गरिएको कँडेलका स्वकीय सचिव कमलकिशोर रायमाझीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ