arrow

काठमाडौं उपत्यकामा भूकम्पको झट्का

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
काठमाडौं। काठमाडौं उत्यकामा भूकम्पको झट्का महशुस गरिएको छ। करिब तीन बजेर २५ मिनेटमा भूकम्पको झट्का महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्ला रहेको जनाईएको छ भने  ४.६ म्याग्नेच्युडको धक्का रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ