arrow

बिटक्वाइनको मुल्य २०२५सम्म १ लाख डलर पुग्ने

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज २१ बुधबार
bitcoin-price-latest-analysis.jpg

काठमाडौं। पछिल्लो ब्लुमबर्गको क्रिप्टो न्युज लेटर विश्लेषक माक म्याकग्लोनले बिटकोइनको बजार मुल्य ४ वर्षमा १ हजार डलरदेखि १ लाख पुग्ने बताएका छन्। पछिल्लो समय कहि गिरावट आए पनि म्याकगोल्डले बिटक्वैनको मुल्यमा भारी वृद्धि हुने बताएका हुन।

बिटकोइनको विगतको परिपक्वतालाई हेर्ने हो भने यसको मुल्य १ हजार डलरदेख सन् २०२५सम्म १ लाख डलर पुग्ने उनको भनाइ छ। यसअघि सन् २०१७ मा क्रिप्टोको बजार मुल्य १० हजार पुग्ने अनुमान गरिएको थियो।  तर, सन् २०१७ मा यसको मुल्य २०  हजार डलर पुगेको थियो। म्याक ग्लोनले बिटकोइनको आपुर्ति र बजार बढ्दै जाने र सन् २०२० सम्म यसको भ्यालु १ लाख डलर पुग्नसक्ने बताएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ