arrow

ओलभीरमा जिप दुर्घटना : वडाध्यक्षसहित पाँच जनाको मृत्यु

logo
प्रकाशित २०७७ असोज २१ बुधबार
Jajarkot-hamrakura.jpg.jpeg

जाजरकोट । जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे १ ज  ९३५ नम्वरको जिप बुधबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

मृत्यु हुँनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृती शाही,  ख्यामबहादुर शाही , वडा ५ की  मालिका बस्नेत, कृष्णबहादुर शाहीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए । त्यस्तै दुईजना पानीमा वेपता भएको उनले जानकारी दिए ।  

जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको वैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो ।  जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन् । जिप खोलामा परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ