arrow

सुर्खेतकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बाँकेमा मृत्यु

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ असोज २२ बिहिबार
corona-killed-final.jpg

नेपालगञ्ज । बाँकेमा सुर्खेतकी कोरोना भाइरसले संक्रमित महिलाको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो । 

सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ की ८२ वर्षीया महिलाको मृत्यु भएको हो । 

बुधबार साँझ नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ