arrow

बाँकेमा थप एकजना महिलाको कोरोनाबाट मृत्यु

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
woman-dead-body.jpg

नेपालगन्ज। बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

कोरोनाबाट मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १ बस्ने ८५ वर्षिय  महिला हुन् । 

महिलालाई स्वास्थ्यमा समस्या आएपछि असोज २१ गते भेरी अस्पताल भर्ना गरिएपनि उनको स्वाव संकलन बिहिवार साँझ मात्रै गरिएको थियो।

 उनको स्वाब संकलन गरेको केही घन्टामै बिहिवार राती ९ बजे  नै मृत्यु भएको थियो। 

मृत्युपछि उनको शुक्रबार बिहान मात्र कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। 

बाँकेमा यी महिलासंगै कोरोनाबाट मृत्यु हुनेको संख्या २३पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ