arrow

उद्योगपति केडियाकाे विहारबाट सकुशल उद्दार, कागजी प्रक्रिया पूरा गरेर नेपाल ल्याईँदै

logo
दिपेन्द्र चौहान
प्रकाशित २०७३ जेठ १६ आइतबार
suresh.jpg.jpeg
पर्सा । गत बिहिबारदेखि अपहरणमा परेका उद्योगी सुरेश केडीयालाई भारतको विहारबाट सकुशल उद्दार गरिएको छ। विहार प्रहरीले उनलाई दिउँसो एक बजेतिर विहारको मोतीहारी नजिकैबाट सकुशल उद्दार गरिएको वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष ओमप्रकाश शर्माले जानकारी दिए।
 
उनलाई कागजी प्रक्रिया अपाएर विहार प्रहरीबाट नेपाल भित्र्याउने तयारी भईरहेको पनि अध्यक्ष शर्माले जानकारी दिए। उनलाई अपहरण गर्ने एकजनालाई पक्राउ गरिएको र उनको नाम खुल्न नसकेको अध्यक्ष शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ