arrow

जलकुम्भी झारबाट गमला

logo
प्रकाशित २०७७ असोज २७ मंगलबार
jalkumbi-.jpg

पोखरा । पोखराको पद्मावती  हस्तकला उद्योगका सञ्चालक हीरा भट्टराई जलकुम्भी झारलाई व्यवस्थापन गरेर  गमला बनाउँदै ।  

फेवाताललाई कुरुप बनाउने झारलाई व्यवस्थापन गर्न सके हस्तकलाको सामग्री बनाउन सकिन्छ भन्दै उनले तालिम पनि प्रदान गर्दै आएकी छन्। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ