arrow

दशैं आयोः पसल अनुगमन बढ्यो

logo
प्रकाशित २०७७ असोज २८ बुधबार
pasal-anugaman.jpg

डोटी । चाडबाड बढेपछि पसल पसलमा अनुगमन गर्ने क्रम नयाँ हैन । बाह्रै महिना अनगुमन गर्नुपर्नेमा चाडबाड आएपछि मात्र अनुगमनमा निस्कनु बिडम्बना त छँदैछ यसको रहस्यमा पनि प्रश्न उठेको छ । 

गुनासो आएपछि अनुगमनमा हिँडेको बताउँछन् अनुगमन समितिका पदाधिकारीहरु । तर दशैंतिहारमा मात्र म्याद नाघेका खाद्य सामग्री बिक्री हुने हुन् र ? तस्वीरमा डोटीको दिपायल सिलगढी नगरपालिका–३ एर्पोट बजारमा रहेका पसलमा अनुगमन गर्दै अनुगमन समितिका पदाधिकारी । 

जिल्लामा दशैँ, तिहारको समयमा म्याद नाघेका अखाद्य बस्तु बिक्री वितरण हुने गरेको गुनासो आएपछि पसल अनुगमनलाई तिब्रता दिइएको उनीहरु बताउँछन् । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ