arrow

छोरी करणीको आरोपमा बाबु पक्राउ

logo
प्रकाशित २०७७ कार्तिक २ आइतबार
Child-rape.jpg.jpeg


डोटि । आफ्नै छोरी बलात्कार गरेको आरोपमा जिल्लामा एक बाबु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिप्रशाद जोशीका अनुसार १४ वर्षीया छोरी बलात्कार गरेको आरोपमा जिल्लाको बडिकेदार गाउँपालिका–१ चिम्चेका ३७ वर्षीय खेमसिंह बोहरा पक्राउ परेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ