arrow

पिङ खेल्न गएकी बालिकालाई करणीको आरोपमा बालक पक्राउ

logo
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
child-rape.jpg

धादिङ । पिङ खेल्न गएकी बालिकालाई करणी गरेको आरोपमा एक बालक पक्राउ परेका छन् । 

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका–७ का एक १४ वर्षीय बालकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

पिङ खेल्न गएकी बालिकालाई बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ