arrow

जाजरकोटमा कर्मचारीको नारा,जीत कस्को एमालेको

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
Jajarkot-hamrakura.jpg.jpeg
जाजरकोट। जाजरकोटमा कर्मचारी संगठन विजयी भएको छ। संगठनले १२५ मत प्राप्त गरेको हो। त्यसैगरी कर्मचारी युनियनले १०१ मत ल्याएर दोस्रो भएको छ भने राष्ट्रिय कर्मचारी संगठनले २५ मत ल्याएर तेस्रो भएको हाम्रा सहकर्मीले जनाएका छन्। जसमा जम्मा २५५ मत खसेको थियो।
 
विजयी भएका  संगठनका कर्मचारीले बिजयी जुलुस लगाइरहेको जनाइएको छ। उनीहरुले यो जीत कस्तो एमालेको भनेर नारा लगाइरहेको हाम्रा कुरा सहकर्मीले जनाएका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ