arrow

सर्वोच्च र कानूनमा एमाले विजयी

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
Supreme-Court4.jpg.jpeg
काठमाडौं । सर्वोच्च अदालत र कानून, न्याय तथा संसदीय मामलामा एमाले निकट कर्मचारी संगठन विजयी भएको छ । बुधबार भएको नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा सर्वोच्च अदालतमा रहेको कूल मत मध्ये संगठनले १ सय ४३, युनियनले, १ सय १ र राष्ट्रिय कर्मचारी संगठनले ९० मत ल्याएको छ भने ६ मत बदर भएको छ । 
 
त्यस्तैगरी, कानून न्याय तथा संसदीय मामला मन्त्रालयमा पनि संगठनले विजय हाँसिल गरेको छ । मन्त्रालयमा रहेको कूल ६२ मत मध्ये संगठनको ३९, युनियनको १३, कर्मचारी संगठन निजामतीको ८ र २ मत बदर भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ