arrow

भित्री मधेशका चार जिल्लामा दोस्रो पनि बनेन काँग्रेस

logo
प्रकाशित २०७३ जेठ २० बिहिबार
Nijamati.jpg.jpeg
काठमाडौं । भित्रिमधेशका चार जिल्लाको मत परिणाममा नेपाली काँग्रस निकट कर्मचारीहरूले दोस्रो स्थानपनि भेट्न सकेनन् । भित्री मधेशका चार जिल्ला सिराहा, सप्तरी, धनुषा र महोत्तरीमा काँग्रेस निकट कर्मचारीहरूले तेस्रो र चौथो स्थानमा चित्त बुझाउनु परेको हो । यी चारवटै जिल्लामा मधेशी कर्मचारी मञ्चले विजय हाँसिल गरेको छ । ती चार जिल्लामा प्राप्त मतपरिणाम यस्तो छ ः–
 
सिराहा जिल्ला 
पहिलो ः नेपाल मधेशी निजामती कर्मचारी मञ्च – २१६
दोस्रो ः नेपाल निजामती कर्मचारी संगठन –१५९
तेस्रो ः स्वतन्त्र कर्मचारी मिलन केन्द्र  –१३१
चौथो ः नेपाल निजामती कर्मचारी युनियन (संघ) –११९
पाँचौं ः नेपाल राष्ट्रिय कर्मचारी संगठन –६५
 
सप्तरी जिल्ला 
कूल खसेको मत ः८३७
पहिलो ः नेपाल मधेशी निजामती कर्मचारी मञ्च – १९२
दोस्रो ः नेपाल निजामती कर्मचारी संगठन –१९१
तेस्रो ः नेपाल राष्ट्रिय कर्मचारी संगठन –१४७
चौथो ः नेपाल निजामती कर्मचारी युनियन (संघ) –७५
बदर ः २९
 
 
धनुषा जिल्ला 
कूल खसेको मत ः ९२४
पहिलो ः नेपाल मधेशी निजामती कर्मचारी मञ्च – ३४६
दोस्रो ः स्वतन्त्र कर्मचारी मिलन केन्द्र  –१७५
तेस्रो ः नेपाल निजामती कर्मचारी युनियन (संघ) –१६५
चौथो ः नेपाल राष्ट्रिय कर्मचारी संगठन –१५०
 
 
महोत्तरी जिल्ला 
कूल खसेको मत ः ६७४
पहिलो ः नेपाल मधेशी निजामती कर्मचारी मञ्च – २५४
दोस्रो ः नेपाल राष्ट्रिय कर्मचारी संगठन  –१५६
तेस्रो ः नेपाल निजामती कर्मचारी युनियन (संघ) –१३६



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ