arrow

अमेरिकामा जोडी मिल्यो दुई नेपाली प्रहरी संगठन प्रमुखको !

logo
प्रकाशित २०७३ जेठ २० बिहिबार
IGPs_Police.jpg.jpeg
काठमाडौं । सशस्त्रले अपराधी पक्राउ गर्न पाउने÷नपाउने विषयमा विवाद हुँदा दुई संगठन प्रमुखबीच नै हानाथापको स्थितीमा रहेको नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल र सशस्त्रप्रहरी प्रमुख दूर्ज कुमार राईले संयुक्त राष्ट्रसँग अगाडि खिचेको संयुक्त तश्वीर सार्वजनिक गरेका छन् । 
 
नेपालमा सांगठनिक विवाद भएपनि युनाईटेड नेशन्स चिफ अफ पोलिस समिट (अनकप्स) का लागि न्यूयोर्कमा रहेका यी दुई प्रहरी प्रमुखले बिहीबार बिहान संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अगाडि सँगै उभिएर तस्वीर खिचाएका थिए । सम्मेलन यही जेठ २० र २१ गते न्यूयोर्कमा हुँदैछ ।
 
सशस्त्र प्रहरी प्रमुख दोस्रो जनआन्दोलनमा बिवादित रहेका थिए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ