arrow

एक सय सत्र संक्रमित थप

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
covid-test-positive-corona.jpg

जनकपुर । प्रदेश नं २मा पछिल्लो २४ घण्टाको अवधिमा एक सय सत्र जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धनुषामा २९ , पर्सामा १४ ,बारामा चार , महोत्तरीमा १० , रौंतहटमा १३ , सप्तरीमा ११ , सर्लाहीमा पाँच  र सिरहामा ३१ जना नयाँ संक्रमित थपिएका हुन् । 

यस प्रदेशमा सक्रिय संक्रमितहरुको सङ्ख्या एक हजार नौं जना छन् भने अहिलेसम्ममा संक्रमणबाट १७ हजार ५८१ जना उपचार गराइ निको भएर घर फर्केका छन् । 

यसैगरी प्रदेशमा १६५ जनाको संक्रमणको कारण मृत्यु छ ।  होम आइसोलशनमा ९८६, सघन कक्षमा उपचार कक्षमा ४३ र भेन्टिलेटरमा १२ जनाको उपचार भइरहेको जनाइएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ