arrow

कोहलीले अनुष्कालाई विमानस्थलमा चुम्बन गरेपछि

logo
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
virat.JPG.jpeg
एजेन्सी। टीम इन्डियाका स्टार खेलाडी विराट कोहली र अनुष्का शर्मा पुन: चर्चामा आएका छन् । विराट-अनुष्का मुम्बई विमानस्थलमा सँगै देखिएका हुन्।  कोहली मुम्बई विमानस्थलमा अनुष्कालाई छोड्न पुगेका थिए। दुवैले एक अर्कालाई अङ्गालो हाल्दै चुम्वन गरेर छुटेको भारतिय सञ्चारमाध्यमले जनाएका छन्।
 
दुई विच सम्बन्धमा  खटपट हुने गरेको छ । विराट-अनुष्का सँगै आईपीएलको फाइनल हुनु पुर्व बैंगलुरुमा देखिएका थिए । साथै डिनर पनि गरेका थिए। केहि समय अगाडि दुई बिचको सम्बन्धमा  खटपट आएको मीडियामा छाएको थियो । अनुष्का चलचित्र 'सुल्तान' को पोस्ट प्रोडक्शनमा व्यस्त रहेकि छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ