arrow

गृहमन्त्री बस्नेतले अबैधानिक रुपले गराए वाईसीएलको नगर सम्मेलन

logo
प्रकाशित २०७३ जेठ २२ शनिबार
13307337_1317728418254849_971646433500799_n.jpg.jpeg
ललितपुर ।  जिल्लाको गोदावरी नगरपालिका वाईसीएलको आज गृहमन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा नगर सम्मेलन गरिएको छ | माओबादी केन्द्रको आवधारण बिपरित गोदावरी नगर सम्मेलन सम्पन्न गरिएको हो | 
 
१० माओबादी एकता घोषणा पछि बनेको माओबादी केन्द्रको आवधारण अनुसार राष्ट्रिय भेला , प्रदेश भेला , जिल्ला भेला , नगर भेला र गाऊ भेला गर्नु पर्ने प्राबधान रहेको छ । सो सम्मेलन माओवादी हेडक्व़ाटरमा समेत जानकारी  नगराई गोदावरी नगर भेला गरेको बिषयमा अबैधानिक भएको ललितपुर इन्चार्ज  हरि दाहालले बताए । 
 
सो सम्मेलनमा ललितपुर इन्चार्ज   अञ्जना बिसंखे ,  हेडक्व़ाटरका मणि थापा लगायत अन्य सदस्य लाई कुनै किसिमबाट जानकारी नगराएको उनिहरुले बताए |  गृहमन्त्री शक्ति बहादुर बस्नेत ज्युले किन यस्तो गल्ति कार्यमा लग्नु भएको हो , हामी लाई थाहा भएन- थापाले भने | 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ