arrow

किशोरीलाई जबरजस्ती करणी गर्ने पर्वत मोदी गाउँका दिपक परियार पक्राउ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ६ शनिबार
dipak-pariyar-rapist-parbat.jpg

पर्वत । १९ बर्षिय एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतको मोदी गाउँपालिका बस्ने  ३२ बर्षका दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणीको सुचना प्राप्त भए लगतै जिल्ला प्रहरी कार्यालय पर्वतले घटना घटेको स्थलको मुचुल्का सहित जिल्ला अदालत पर्वतमा मुद्धा दायर गरेको प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले बताए ।

अभियुक्तलाई प्रहरी कार्यालय पर्वतको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक अधिकारीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ