arrow

काँग्रेस अर्घाखाँचीद्धारा उपसभापती र सचिवमा मनोनित

logo
प्रकाशित २०७३ जेठ २३ आइतबार
congress-flag.jpg.jpeg.jpeg
अर्घाखाँची।  नेपाली कांग्रेसको आज विपी स्मृती भवन सन्धिखर्कमा बसेको बैठकले जिल्ला उपसभापती, सचिव, वरिष्ठ नेता तथा जिल्ला सदस्यमा मनोनित गरेको छ। 
 
बैठकले उपसभापतीमा शान्ता भण्डारी, जिल्ला सचिवमा विष्णु प्रसाद भुसाल, वरिष्ठ नेतामा पुर्व जिल्ला सभापती कमल प्रसाद भुसाल र जिल्ला सदस्यहरुमा बासुदेव आचार्य, लोकेन्द्र विश्वकर्मा, कृष्ण प्रसाद खनाल, पिताम्वर खनाल र गोपाल भुसाललाई मनोनित गरेको छ। 
 
नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानको अध्यक्षतामा सम्पन्न भएको कार्यालय सचिव घनश्याम पौडेलले जानकारी दिनुभएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ