एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाई सहित कार्यसमितिमा को को भए निर्वाचित ?
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १४ आइतबार
783
Shares
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसियटतर्फ उपाध्यक्ष रामचन्द्र संघाई प्रतिष्पर्धी सौरभ ज्योतीलाई पराजीत गर्दै निर्वाचित भएका छन्। त्यसैगरी एशोसियटको कार्यसमितिमा सबैभन्दा बढी ८०२ मत सहित अम्बिकाप्रसाद पौडेल सहित १८ जना निर्वाचित भएका छन्। पौडेल एशोसियटतर्फ म्यान अफ द इलेक्सन हुँदै निर्वाचित भएका हुन्। कुल खसेको ८९० मत खसेकोमा पौडलले सबैभन्दा बढी ८०२ मत प्राप्त गरेका हुन्। पौडेल चन्द्रप्रसाद ढकाल समूहबाट एशोसिएट सदस्यमा चुनाव लडेका थिए।
एशोसिएटतर्फ उपाध्यक्ष पदमा ढकाल समूहकै रामचन्द्र संघाई विजयी हुँदा कार्यकारिणी सदस्यमा निर्वाचित हुने अन्य उम्मेद्वार र उनीहरुको मत यसप्रकार छ।