arrow

बस्नेतको प्रशासन कार्यालय बाँकेमा सरुवा

logo
किरण बिरही,
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
dal-bahadur-basnet.PNG

नेपालगन्ज । राप्तीसोनारीका पुर्व प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको छ। बस्नेतले  जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन्। 

प्रशासनिक काम गर्न अब्बल मानिने बस्नेतले यसअघि  दाङको दङ्गिशरण गाउँपालिका,  बाँकेका नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर कार्य गरिसकेका छन्।

बस्नेतले बाँकेको सबैभन्दा विकट मानिने नरैनापुरमा कार्यरत रहदा त्यस गाउँपालिकाको मुहारनै परिबर्तन गराए। सबै सेवाग्राहीलाई  समान रुपमा हेर्ने प्रशासकीय अधिकृत बस्नेतलाई सबैले सम्मान पुर्वक हेर्ने गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ