arrow

बन्दबाट जनजीवन प्रभावित

logo
प्रकाशित २०७३ जेठ २७ बिहिबार
Limbuwan-Banda.jpg.jpeg
काठमाडौं। नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण आज राजधानीको जनजीवन प्रभावित भएको छ । 
 
बन्दका करण सार्वजनिक यातायातका साधन कम चलेका छन् भने निजी सवारीसाधन भने उल्लेखित मात्रामा चलेका छन् । 
 
महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बन्द गराउँदै हिँडेका २१ जनालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । तीनकुनेमा एक ट्याक्सीमा बन्दकर्ताले आगजनी गरेको उहाँले जानकारी दिनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ