arrow

गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १५ बुधबार
accident1.jpg

काठमाडौं। काठमाडौंको गुर्जुधारामामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । केहीबेर अघी काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ स्थित गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु हुनेमा धादिङ गल्छीका अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने सुवास गमाल रहेको प्रहरी सहायक नीरिक्षक हरीसिंह धामीले जानकारी दिए । 

ठक्कर दिने बा ४ ख २५७७ नम्बरको टिपर र चालक रामचन्द्र थापा भने प्रहरी नियन्त्रणमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ