arrow

कान्तिपुर इन्जिनियरिङ कलेजका विद्यार्थी बोकेको बस दुर्घटना

logo
प्रकाशित २०७३ असार २ बिहिबार
new-acc.png.png
चितवन । कान्तिपुर इन्जिनियरिङ कलेजका विद्यार्थी लिएर पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । बस मुग्लिङ र कुरिनटारकाे बीचमा दुर्घटना भएको हो । बा १ प ८०५ नम्बरकाे पर्यटक बस  दुर्घटना भएको चितवन  प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । घाइते हुने १९ जनामा बसका चालक र सहचालक समेत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ