एजेन्सी। सन्नी लियोन र रजनीश दुग्गल अभिनित चलचित्र 'बेईमान लभ' को पहिलो गीत 'हग मी' सार्वजनीक भएको छ। सो गितमा कणिका कपूर र राघव सचरको स्वर रहेको छ। सन्नी उक्त गीतमा बोल्ड रुपमा देखिएकी छन्।
गीतको शब्द कुमारले लेखेका हुन् । भने संगित राघव सचरले दिएका छन्। राजीव चौधरीद्वारा निर्देशित चलचित्र ५ अगस्तमा रिलीज हुनेछ । हेरौ 'हग मि' मा सन्नीको नयाँ लुक्स।