arrow

बैगुन्धुरामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु 

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
durghatna1.jpg

झापा । झापाको गौरादह नगरपालिका वडा नम्वर ९ बैगुन्धुरा साबिक (खजुरवारी) निवासी पुरुषोत्तम फूयाँलको सोमबार साँझ मोटरसाइकल दुर्घट्नामा परि मृत्यु भएको छ ।

बैगुन्धुरा बजारबाट घरतर्फ जाँदै गर्दा कल्भट (हाल शसस्त्र प्रहरी बल बेसक्याम्प छेउ) मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुँदा घटनास्थलमै  उनको निधन भएको हो ।

घटना भएलगत्तै स्थानीयले ईलाका प्रहरी कार्यालय झिलझिलेलाई घटनाबारे जानकारी गराएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ