arrow

सफल बलिउड स्टारका असफल सन्तान

logo
प्रकाशित २०७३ असार ५ आइतबार
father-final_1466255264.jpg.jpeg
एजेन्सी । आज विश्व फादर्स डे  । फादर्स डे मा सबैका छोरा छोरिले आफ्नो बुवालाई सम्झने गर्दछन् । यस दिनको खास महत्व पनि यहि नै हो । चाहे त्यो सामान्य मानिस होस वा बलिउड स्टार । बलिउडमा पनि कयौ सफल अभिनेताहरु बावु बनेका छन् । उनिहरु करियरलाई निकै सफलता पाए पनि  उनिहरुका सन्तान भने बलिउडमा सफल हुन सकेनन् । हेरौ बलिउडमा सफल स्टारका अफल सन्तान।
 
वुवा धर्मेन्द्र र छोरी ईशा देवल
वुवा मिथुन चक्रवर्तीसँग महाअक्षय (मिमोह) चक्रवर्ती
वुवा फिरोजसँग फरदीन खान
 शेखरसँग छोरा अध्ययन सुमन
वुवा देव आनन्दसँग सुनील आनन्द
जावेद जाफरीसँग वुवा जगदीप
छोरा आर्यसँग राज बब्बर
वुवा शशि कपूरसँग करन कपूर
वुवा राजेन्द्र कुमारसँग कुमार गौरव
छोरा कुणाल र वुवा मनोज कुमार
छोरा लवसँग शत्रुघ्न सिन्हा
छोरा राहुलसँग विनोद खन्ना
अमजद खान र छोरा शादाब
वुवा यश चोपड़ासँग उदय



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ