arrow

पक्राउ परेका ३६ जना नक्कली सर्टिफिकेटधारी डाक्टरको नामावली सार्वजनिक (विवरण सहित)

logo
प्रकाशित २०७३ असार ५ आइतबार
namawali_Page_1.jpg.jpeg
काठमाडौ। केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली सर्टिफिकेटधारी पक्राउ परेका डाक्टरहरुको नामावली सार्वजनिक गरेको छ । सिआइबी,  नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा गरिएको छानविन पश्चात, केन्द्रीय अनुसन्धान ब्यूरोबाट नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक भएकाहरु बिरुद्ध "अपरेसन क्वाक " नामक अपरेसन गरी बिभिन्न जिल्लाहरुबाट डाक्टरहरु पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्तिहरूलाई  जिल्ला अदालत काठमाण्डौमा ठगी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान सुरू भएको सिआइबीले जानकारी गराएको छ। बिभिन्न जिल्लाबाट गरी ३६ जनालाई पक्राउ गरेको हो ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ