एजेन्सी। सैफ अली खान र उनको पुर्व श्रीमति अमृता सिंहको छोरि सारा अली खानको टीकाटालो भएको अनुमान गरिएको छ। सो अनुमान उनले लाएको औठीबाट गर्न सकिन्छ। विकिपिडियाका अनुसार , साराको २३ बर्ष रहेको छ। साराको टीकाटालो भएको हुन पनि सक्छ नहुन पनि । तर बलिउड क्षेत्रमा कयौ यस्ता कलाकारहरु रहेका छन् जसको विवाह १६ देखि २५ बर्षको उमेरमा भएको थियो। हेरौ २५ बर्षको उमेर भन्दा कममा बसाए घर १२ स्टार।
कणिका कपूर (गायिका)
दिव्या भारती (अभिनेत्रि )
डिम्पल कपाडिया (अभिनेत्रि)
धर्मेन्द्र (अभिनेता)
भाग्यश्री पटवर्धन (अभिनेत्रि)
आमिर खान (अभिनेता)
सुजैन खान (इंटीरियर डिजाइनर)
नीतू सिंह (अभिनेत्रि)
आयशा टाकिया (अभिनेत्रि)
जेनेलिया डिसूजा (अभिनेत्रि)
चित्रांगदा सिंह (अभिनेत्रि)
मलाइका अरोडा (डांसर)