arrow

नुवाकोटमा ११ बजेर ३७ मिनेटमा ४.४ रेक्टरको परकम्प

logo
प्रकाशित २०७३ असार ७ मंगलबार
nuwakot-hamrakura.jpg.jpeg
काठमाडौँ। नुवाकोट केन्द्रविन्दु भएर आज बिहान ४.४ रेक्टर स्केलको परकम्प गएको छ।
 
खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ११ बजेर ३७ मिनेटमा खानीगाउँ र हल्देकालिका आसपासका क्षेत्र केन्द्र बनाएर उक्त परकम्प गएको हो। गत वर्ष वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ४६२ परकम्पन गइसकेको केन्द्रले जनाएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ