arrow

संसद बैठक शुरु, प्रधानमन्त्री बसेनन्

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
KP-rastrsava.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु हुनैलाग्दा संसद भवनबाट बाहिरिएका छन् ।

संसद पुनःस्थापना भएपछि बुधबार (आज) दोस्रो बैठक सुरु भएको छ । आजको बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।

संसद सुरु हुनु १५ मिनेटअघि नै प्रधानमन्त्री ओली संसद भवन प्रवेश गरेका थिए । तर उनी बैठक शुरु गर्ने तयारी हुँदै गर्दा बाहिरिएका हुन् । संचारकर्मीहरुको जिज्ञासामा उनले केही बोल्न चाहेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ