arrow

समूहमा सीप तिखार्दै महिलाहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २४ मंगलबार
mahila-ship.jpg

खलङ्गा । सीपमूलक तालिममा महिलाहरुको उल्लेख्य सहभागीता हुने गरेको छ । जुम्लाको हिमा गाउँपालिकाद्वारा आयोजित हाते होजियारी सम्बन्धित सिपमूलक तालिममामा महिलाहरुले सीप सिकिरहेका छन् । 

गाउँपालिकाले यहाँका महिलालाई आत्मनिर्भर बनाउन सिपमूलक तालिम सञ्चालन गरेको हो । तस्वीर– रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ