arrow

सोनिकाको चित्रकला

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २५ बुधबार
sonika-malla-chitrakar.jpg

तनहुँ । चित्रकारिता सजिलो छैन । तर यसलाई पेशा बनाउनेहरुले राम्रो जीवन बाँचेका छन् । यस्तै योजना बनाएकी छिन् सोनिका मल्लले । 

शुक्लागण्की नगरपालिका–५ निवासी १८ बर्षीया सोनिका विभिन्न क्षेत्रको चित्र कोर्दै आएकी छिन् । उनले चित्र कोरेरै आफ्नो जीवन निर्वाह गर्ने योजना बनाएकी छिन् । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ