arrow

क्वार्टरफाईनलमा जर्मनीले स्पेन वा ईटलीसँग खेल्ने

logo
प्रकाशित २०७३ असार १२ आइतबार
Euro_GEr_SLV.jpg.jpeg
काठमाडौं। विश्व कप फुटबल २०१४को बिजेता जर्मनीले राउण्ड अफ सिकस्टिनमा स्लोभाकियालाई ३-० गोलले हराउँदै  क्वार्टरफाईनलको यात्रा तय गरेको छ। 
 
खेलको ८औं मिनेटमा जेरोमी बोएटिङले गोल गर्दै जर्मनीलाई १-० गोलको अग्रता दिलाएका थिए। मारिओ गोमेजले ४३औं मिनेटमा दोस्रो गोल गरेर अग्रता २-० पारेका थिए भने जुलियन ड्राक्सलरले ६३औं मिनेटमा तेस्रो गोल गरेका थिए।
 
राम्रो लयमा देखिएको जर्मनीले खेलमा पुरै नियन्त्रण राकेको थियो। स्लोभाकियाका खेलाडीहरुलाई खासै खुल्न नदिएको जर्मनीले केही राम्रा आक्रमणहरुमा गोल गर्न सकेको थिएन्। खेलको १३औं मिनेटमा मेसुट ओजिलले पाएको पेनाल्टी स्लोभाकियाका गोलकिपरले रोकेका थिए। 
 
स्लोभाकियाले पनि केही आख्रमणको प्रयास गरेका थिए जस्लाई जर्मनीका गोलकिपर र रक्षापंक्तिका खेलाडीहरुले निस्तेज पारेका थिए। 
 
जर्मनीले क्वार्टरफाईनलमा स्पेन र ईटलीको बिजेतासँग खेल्ने छ।  
 
Julian Draxler swivels to make it 3-0 after 63 minutes as Germany eased into the quarter-finals where they will face either Italy or Spain
 
Mario Gomez prodded in Germany's second of the game from close range after excellent work down the left by Julian Draxler on Sunday
 
Gomez went down under a challenge from Martin Skrtel and the Liverpool defender was adjudged to have done so unfairly
 
Skrtel is shown a yellow card by referee Szymon Marciniak after conceding a penalty as Slovakia's start went from bad to worse
 
Kozacik correctly guessed right as he dived to his left to palm away the Arsenal midfielder's effort midway through the first half in Lille
 
The Slovakia goalkeeper got both hands on the ball as he palmed Ozil's effort away from safety but Germany were not to be denied
 
Manuel Neuer had to be alert to tip over Juraj Kucka's header with the score at 1-0 in the first half of the last 16 match in northern France



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ