arrow

राजीनामा दिएको केही घण्टामै शङ्कर पोखरेल पुनः बने मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
Shankar-Pokharel1-1619947417.jpg

बुटवल। एमाले नेता शङ्कर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम पोखरेललाई प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा नियुक्त गरे।

उनले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ