arrow

कडाइ गर्दै उपत्यकामा ७ दिन थपियो निषेधाज्ञा (पूर्णपाठ)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
semi-lockdown-nepal.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप ७ दिनका लागि लम्ब्याइएको छ । मंगलबार उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्मका लागि निषेधाज्ञा थपेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो भएपनि धेरै क्षेत्रहरु भने अझैं पनि बन्द अवस्थामै रहेका छन् । यसबीच तीनै जिल्ला प्रशसन कार्यालयले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय गरेको छ ।

सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यस्तो  छ  निषेधआदेश :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ