- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाल–भारतबिच मैत्रीपूर्ण फुटबल हेर्न रङ्गशाला पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली । आइतबार भएको नेपाल–भारतबिच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको अवलोकन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका ओली दशरथ रङ्गशालामा पुगेका थिए । तस्बिर : रत्न श्रेष्ठ, रासस