arrow

देउवाको भारत भ्रमणको आयो तालिका 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
pm-deuba-dhangadhi-visit-kartik-05-2078.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । यसका साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ