arrow

प्रधानमन्त्री देउवाले पृथ्वी जयन्तीको दिए शुभकामना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
pm-deuba-speech.PNG

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिएका हुन् । यो दिवसको महत्व भए पनि सककारले सार्वजनिक बिदा भने दिएन । केही पालिकाले भने सार्वजनिक बिदा दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ